SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १९ असार २०८३ १२:०५ PM · 1 मिनेट पढाइ

आजदेखि मनसुन अवधिभर मेलम्ची खानेपानी आयोजना बन्द

काठमाडौं । मनसुन सक्रिय भएसँगै मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौं उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द गरेको छ। मुहान क्षेत्रमाथिबाट पहिरो, गेग्रान र बाढीका कारण सुरुङभित्र माटो, ढुंगा तथा लेदो पस्ने जोखिम बढेकाले आयोजना अस्थायी रूपमा बन्द गरिएको समितिले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार