SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १९ असार २०८३ १२:१४ PM · 1 मिनेट पढाइ

बालेन सरकारका कामलाई एमालेको निर्मम समीक्षाः सुशासनको आवरणमा प्रतिशोध, उल्टो आर्थिक नीति

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्व सरकारको पहिलो १०० दिनको कार्यसम्पादनप्रति तीव्र असन्तुष्टि जनाएको छ। पार्टीका महासचिव शंकर पोखरेलले शुक्रबार सार्वजनिक गरेको समीक्षा विज्ञप्तिमा सरकारले सुशासन, शासकीय सुधार, आर्थिक व्यवस्थापन र विधिको शासनका क्षेत्रमा अपेक्षाअनुसार काम गर्न नसकेको निष्कर्ष निकालिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार