SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १९ असार २०८३ १२:१९ PM · 1 मिनेट पढाइ

बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने कार्य सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यले १० वटा वडाबाट वर्गीकृत फोहर व्यवस्थापन सुरु गरेको छ। महानगरले सुक्खा फोहर छुट्याएर मटेरियल रिकभरी फ्यासिलिटी (एमआरएफ) मार्फत व्यवस्थापन गर्न थालेपछि ल्यान्डफिलमा पुग्ने फोहरको मात्रा घट्न थालेको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार