SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १९ असार २०८३ १२:४१ PM · 1 मिनेट पढाइ

लायन्स क्लब अफ काठमाडौं समर्पणद्वारा ६८ पिन्ट रगत संकलन

काठमाडौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई (एमडी ३२५) नेपाल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं समर्पणले नयाँ अध्यक्ष लायन दीपक कुमार अग्रवालको नेतृत्वमा लायन्स वर्ष २०२६–२७ को शुभारम्भ सामाजिक सेवामूलक कार्यक्रममार्फत गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार