SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १९ असार २०८३ ०७:२८ AM · 1 मिनेट पढाइ

इरानका पूर्वसर्वोच्च नेता खामेनीको अन्त्येष्टि भोलि, २ करोड मानिस सहभागी हुने अनुमान

काठमाण्डु – इरानका पूर्वसर्वोच्च नेता अयातोल्लाह सैयद अली खामेनीको अन्त्येष्टि शनिबार हुँदैछ । उनको पार्थिव शरीरलाई उनको मृत्यु भएको स्थानमा लगिएको छ । इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी)का अनुसार कुनै पूर्वसूचना नदिई आयोजित कार्यक्रममा खामेनीको शव राखिएको कफिनलाई उनको शहादत भएको स्थानमा पुर्‍याइएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी