मधेस प्रदेश सभाको बैठक अनिश्चित कालका लागि स्थगित
जनकपुर–प्रतिपक्षी दलले मधेस प्रदेश सभाको बैठक अवरुद्ध गरेका छन् । आगामी आर्थिक वर्ष ०८३/०८४ को बजेट संशोधनको माग राखेर जसपा नेपाल र जनमत पार्टीका सांसदले बैठक चल्न नदिएका हुन् । यसअघि उनीहरुले बिहीबार पनि बैठक अवरुद्ध गरेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
