SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १९ असार २०८३ ०६:०१ AM · 1 मिनेट पढाइ

स्वास्थ्य मन्त्रालयका १०० दिनः सरकारी अस्पतालमा सुधारको थालनी, प्रक्रिया सुधारबाट सेवाप्रवाहमा गति

काठमाडौं । करिब सय दिनअघिको तुलनामा सार्वजनिक स्वास्थ्य संस्थाहरूको बाहिरी रूपमात्र नभएर सेवाको गुणस्तरसमेत फेरिँदै गएको छ । विगतमा सधैँ जनताको गुनासोमात्र बन्ने गरेको सरकारी अस्पतालको सरसफाइदेखि बिरामीलाई दिइने स्वास्थ्य सेवा व्यवस्थित हुँदै गएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार