SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १९ असार २०८३ ०४:२२ AM · 1 मिनेट पढाइ

काठमाडौं महानगरको २५ अर्ब ८८ करोडको बजेट सर्वसम्मत पारित

काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार