SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १९ असार २०८३ ०४:४८ AM · 1 मिनेट पढाइ

आन्तरिक पर्यटन अर्थतन्त्रको बलियो आधार बन्दै, जीडीपीमा २.६५ प्रतिशत योगदान

काठमाडौं । नेपालमा आन्तरिक पर्यटनले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै गएको देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक पर्यटनले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा २.६५ प्रतिशत योगदान दिएको अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२’ अनुसार सो आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन ५४ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार