SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १९ असार २०८३ ०५:०८ AM · 1 मिनेट पढाइ

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति वितरण गर्न पशुसेवा विभागलाई ५० करोड रुपैयाँ निकासा गरेको छ। मन्त्रालयले बर्डफ्लु पुष्टि भएका ११ जिल्लामा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तरमार्फत उक्त रकम विभागलाई उपलब्ध गराएको हो। विभागले प्रभावित किसानलाई राहतस्वरूप क्षतिपूर्ति वितरण गर्न मन्त्रालयसँग रकम माग गरेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार