SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १९ असार २०८३ ०१:३९ AM · 1 मिनेट पढाइ

क्रोएसियालाई २-१ ले हराउँदै पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत भएको खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ । शुक्रबार टोरन्टो स्टेडियममा भएको खेलमा क्रोएसियालाई २-१ ले हराउँदै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको हो । खोलको ५३औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई १-० को अग्रता दिलाए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार