SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १९ असार २०८३ ०२:२० AM · 1 मिनेट पढाइ

भेनेजुएला भूकम्प : ८ दिनपछि भग्नावशेषबाट पुरुषको जीवितै उद्धार

काठमाण्डु – भेनेजुएलामा गएको विनाशकारी जुम्ल्याहा भूकम्पको आठ दिनपछि एक पुरुषलाई भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ। १४० टनभन्दा बढी भग्नावशेषमुनि थुनिएका हेर्नान गिललाई उद्धारकर्ताहरूले चमत्कारिक रूपमा जीवितै बाहिर निकाल्न सफल भएका हुन्। उनलाई पहिचान गरिएको १०० घण्टाभन्दा बढीको निरन्तर र जोखिमपूर्ण प्रयासपछि उद्धार गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी