SHARE
बासुरी खबर · मङगलबार ६ जेठ २०८२ ०१:५६ AM · 1 मिनेट पढाइ

ट्रम्प र पुटिनबीच दुई घण्टाभन्दा बढी टेलिफोन वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिफोनमा दुई घण्टाभन्दा बढी कुराकानी गरेका छन्। युक्रेन मुद्दा र व्यापारिक पक्षमा दुई नेताबीच टेलिफोनमा कुराकानी भएको बताइएको छ। उनीहरुबीचको कुराकानी खुला र सूचनात्मक भएको जनाइएको छ।