बाह्रबिसे ३ मा एकै हप्ता ३ पदक र एक अवार्ड भित्रियो, सबैलाई सम्मान गरिने वडा अध्यक्ष भण्डारीको भनाइ
बाह्रबिसे । सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपलिका वड न ३ का गायिका रजनी राउत थापाले तेश्रो रास्ट्रिय विशाल तिज म्युजिक अवार्ड २०८२ मा उत्कृष्ट गायिका अवार्डमा गोल्डेन अवार्ड प्राप्त गरेकी छन् । राउतले अत्यधिक मतका साथ गोल्डेन अवार्ड प्राप्त गर्न सफल भएकी हुन् ।
