SHARE
बासुरी खबर · बिहीबार ५ भौ २०८२ ०१:११ PM · 1 मिनेट पढाइ

पहिरोले अबरुद्ध कोदारी सडक खण्ड ३ हप्तापछि संचालनमा

तातोपानी । पहिरोले सडक अबरुद्ध हुँदा ३ हप्ता देखि अबरुद्ध भएको कोदारि सडक संचालनमा आएको छ । अरनिको राजमार्ग स्थित कोदारिको इको पहिरोमा सडक भासिएर अबरुद्ध भएसगै बिहिवारबाट सडक संचालन गरिएको हो । बर्षातको समय भएकोले पानी परेपछि निरन्तर पहिरो बग्ने सो क्षेत्रको सडक अबरुद्ध हुँदै आएको थियोे ।