SHARE
कर्पोरेट समाचार · बिहीबार ५ भौ २०८२ ०८:०० AM · 1 मिनेट पढाइ

रवि लामिछानेको पक्षमा ३४ लाखले गरे हस्ताक्षर,६५ लाख सहयोग संकलन

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा ३४ लाखले हस्ताक्षर गरेका छन्। पार्टी सभापति लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोध विरुद्ध हस्ताक्षर संकलन अभियान जारी रहेको प्रवक्ता मनिष झाले बताए। उनका अनुसार आजसम्म ३४ लाखले हस्ताक्षर गर्दा ६५ लाख सहयोग संकलन भएको छ। हस्ताक्षर संकलन अभियान पश्चिमदेखि पूर्वी नेपालको देश यात्रामा निस्किएको उनले बताए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार