SHARE
कर्पोरेट समाचार · बिहीबार ५ भौ २०८२ ०९:३६ AM · 1 मिनेट पढाइ

साताको अन्तिम दिन पनि घट्यो शेयर बजार, ५ अर्ब कारोबारमा सिमित

काठमाडाैं । साताको अन्तिम कारोबार बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ ।यो दिन नेप्से परिसूचक ९.२२ अंकले घटेर २ हजार ७५७.९७ विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक घट्दा कारोबार रकम पनि सुस्ताएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार