SHARE
कर्पोरेट समाचार · बिहीबार १८ असार २०८३ १०:३० AM · 1 मिनेट पढाइ

त्रिभुवन विमानस्थलमा ४ हजारभन्दा बढी पुराना प्रवेश पास सक्रिय, निष्क्रिय बनाउने काम सुरु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिबन्धित क्षेत्रमा प्रवेशका लागि जारी गरिएका सरुवा, अवकाश, राजीनामा वा सेवा छाडिसकेका कर्मचारीका चार हजारभन्दा बढी प्रवेश पास प्रणालीमा सक्रिय रहेको पाइएपछि ती पास निष्क्रिय बनाउने प्रक्रिया सुरु गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार