SHARE
कर्पोरेट समाचार · बिहीबार ५ भौ २०८२ ०३:१९ PM · 1 मिनेट पढाइ

नाडा अटो शो २०२५ मा ऐतिहासिक भीड, तीन दिनमै ७८ हजार ५१३ अवलोकनकर्ता

काठमाण्डौ । नाडा अटो शो २०२५ ले यसपटक ऐतिहासिक रेकर्ड कायम गरेको छ। शो सुरु भएको तीन दिनमै ७८ हजार ५१३ जना अवलोकनकर्ताले मेलामा सहभागिता जनाइसकेका छन्। आर्थिक चुनौती र कठिनाइबीच पनि दर्शकको उल्लेख्य उपस्थितिले नेपाली उपभोक्तामाझ अटो शो प्रतिको बढ्दो आकर्षण, विश्वास र समर्थन झल्काएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार