कांग्रेसलाई नैतिकताको पाठ सिकाउन जरुरी छैनः नेता क्षेत्री
सिन्धुपाल्चोक । काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले ठोकर्पा स्वास्थ्य चौकी र लिसंखुपाखरको निगाले नारगाउँ खानेपानीको उद्घाटन गरेपछि विभिन्न क्रिया प्रतिक्रिया पाइएको छ । केहीले भ्रष्टाचार मुद्दा लागेपछि पूर्वमन्त्री बस्नेतले तिनको उद्घाटन गर्नु गलत भएको बताएका छन् ।
