SHARE
कर्पोरेट समाचार · बिहीबार १८ असार २०८३ ०९:०२ AM · 1 मिनेट पढाइ

सरकारका १०० दिनः सुशासनका लागि सम्पत्ति छानबिन र विचौलिया राजको अन्त्य

काठमाडौं । सुशासनलाई समृद्ध नेपालको आधारशीला ठानेको वर्तमान सरकारले कानुनी शासन, प्रशासनिक तथा नीतिगत सुधार, सुरक्षाकर्मीको मनोबल अभिवृद्धि र ‘विचौलिया’ राज अन्त्यका लागि महत्वपूर्ण प्रयासको थालनी गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार