SHARE
कर्पोरेट समाचार · बिहीबार १८ असार २०८३ ०९:१७ AM · 1 मिनेट पढाइ

विष्णु पौडेल कम्तीमा १५ दिन हिरासतमा रहने, तेस्रो पटक भयो म्याद थप

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि विशेष अदालतले तेस्रोपटक ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ। असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेलविरुद्ध अनुसन्धान गर्न यसअघि लिइएको म्याद बुधबार सकिएपछि विशेष अदालतले बिहीबारदेखि लागू हुने गरी थप ६ दिनको म्याद दिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार