SHARE
कर्पोरेट समाचार · बिहीबार १८ असार २०८३ ०९:२१ AM · 1 मिनेट पढाइ

थाइल्याण्डमा बसोबास गर्ने नेपालीसँग मन्त्री चौधरीको भेट, कृषि विकासमा सहकार्यको चर्चा

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीसँग थाइल्याण्डमा बसोबास गर्ने नेपालीले घेटघाट गरेका छन् । थाइल्याण्डस्थित नेपाली राजदूतावासमा मन्त्री चौधरीसँग आज भेटघाट गरेका हुन् । कृषि, वन लगायत क्षेत्रको विकासमा गर्न सकिने सहकार्यका विषयमा नेपाली समुदायसँग छलफल भएको हाे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार