लयमा फर्केने प्रयासमा नेप्से, कारोबार पनि बढ्यो
काठमाडाैं । सुस्त बन्दै आएको शेयर बजार विस्तारै लयमा फर्किने देखिएको छ । बिहीबार नेप्से परिसूचक ८.७८ अंकले बढेर दुई हजार ६६१.७१ विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक बढेसँगै लगानीकर्ता उत्साहित देखिएको छन् । बुधबार पनि बजार एक सातापछि हरियाली बनेको थियो ।
