SHARE
कर्पोरेट समाचार · बिहीबार १८ असार २०८३ ०९:३६ AM · 1 मिनेट पढाइ

सम्पत्ति शुद्धिकरण निवारण (तेस्रो संशोधन) विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकबाट सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ पारित भएको छ । विधेयकमाथिको दफावार छलफल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको जवाफपछि बहुमतले विधेयक पारित गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार