SHARE
ओएसनेपाल · मङगलबार ३ भौ २०८२ ०३:२८ PM · 1 मिनेट पढाइ

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत,भूइँ र भित्ता ढलानको काम धमाधम

तानसेन (पाल्पा), ३ भदौः राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम धमाधम भइरहेको छ । सुरुङमार्ग आयोजनाका अनुसार हाल सुरुङमार्गमा टनेल लाइनिङ (भूइँ र भित्ता ढलान) को काम धमाधम भइरहेको हो । यसबाहेकका काम पनि जारी छन् ।