SHARE
कर्पोरेट समाचार · बिहीबार १८ असार २०८३ ०७:२७ AM · 1 मिनेट पढाइ

हेल्मेटबिना बाइक चलाएका मुख्यमन्त्री शाहको निवासमै पुगेर ट्राफिकले असुल गर्यो जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाहीमा परेका छन्। हेल्मेट नलगाई मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले उनलाई ५०० रुपैयाँ जरिबाना गरेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख रेशम आचार्यसहितको टोलीले मुख्यमन्त्री निवासमै पुगेर ट्राफिक चिट काट्दै जरिबाना असुल गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार