SHARE
कर्पोरेट समाचार · बिहीबार १८ असार २०८३ ०८:०२ AM · 1 मिनेट पढाइ

त्रिवि सेवा आयोगका अध्यक्ष थापा र सदस्य मास्केले लिए शपथ

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री तथा त्रिभुवन विश्वविद्यालय (त्रिवि) का सहकुलपति सस्मित पोखरेलले त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापालाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री पोखरेलले हालै नियुक्त भएका थापालाई शपथ गराएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार