SHARE
Samata Press · बिहीबार १८ असार २०८३ १२:४९ PM · 1 मिनेट पढाइ

जुन महिनामा आए ९१ हजार ३६३ पर्यटक, आगमन १९.५ प्रतिशत बढ्यो

काठमाडौं । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् ।