SHARE
कर्पोरेट समाचार · बिहीबार १८ असार २०८३ ०५:४१ AM · 1 मिनेट पढाइ

साउन १ बाट राजधानीमा ‘ब्लू बस’, लगनखेल–बुढानीलकण्ठसहित तीन रुटमा सञ्चालन हुने

काठमाडौं । आगामी साउन १ गतेबाट काठमाडौं उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क उक्त सेवा सञ्चालन गर्ने तयारी गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार