SHARE
कर्पोरेट समाचार · बिहीबार १८ असार २०८३ ०६:०२ AM · 1 मिनेट पढाइ

अब व्हाट्सएपमा नम्बर दिनै पर्दैन, आउँदैछ नयाँ ‘युजरनेम’ फिचर

काठमाडौं । मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले फोन नम्बर सार्वजनिक नगरी कुराकानी गर्न सकिने ‘युजरनेम’ सुविधा ल्याउने तयारी गरेको छ। कम्पनीले यसको अग्रिम युजरनेम रिजर्भेसन प्रक्रिया सुरु गरेको जनाएको छ। कम्पनीका अनुसार नयाँ सुविधा आगामी महिनाहरूमा चरणबद्ध रूपमा विश्वभरका प्रयोगकर्ताका लागि उपलब्ध गराइनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार