जिडब्लुएमको नयाँ एसयूभी ओआरए ५ लाई ‘डिजाइन अफ द इयर’ अवार्ड, नेपालमा पनि बढ्दो आकर्षण
काठमाडौं । नेपालमा सार्वजनिक भएको एक सातामै जिडब्लुएमको नयाँ विद्युतीय एसयूभी ओआरए–५ ले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित लन्डन डिजाइन अवार्ड्स २०२५ अन्तर्गत ‘डिजाइन अफ द इयर’ उपाधि जितेको छ। यससँगै नेपाली अटोमोबाइल बजारमा पनि यो मोडेलप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको कम्पनीले जनाएको छ।
