SHARE
कर्पोरेट समाचार · बिहीबार १८ असार २०८३ ०६:३७ AM · 1 मिनेट पढाइ

धिताेपत्र बाेर्ड अध्यक्ष भट्टसँग स्टक ब्रोकर एसोसिएसनको भेट, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टसँग भेट गरेको छ। एसोसिएसनका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार अध्यक्ष भट्टसँग उनको कार्यकक्षमा शिष्टाचार भेट गरि पुँजी बजारको विकास र सुधारका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार