SHARE
कर्पोरेट समाचार · बिहीबार १८ असार २०८३ ०७:०७ AM · 1 मिनेट पढाइ

प्रतिनिधि सभाबाट चार महत्त्वपूर्ण विधेयक आजै पारित गर्ने तयारी भइरहँदा ‘सदन अन, लाइभ अफ’

काठमाडौं । संघीय संसद् भवनमै इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभाको आजको बैठकको प्रत्यक्ष प्रसारण रोकिएको छ। संसद् सचिवालयले इन्टरनेट समस्याका कारण नियमित हुने गरेको लाइभ स्ट्रिमिङ प्रभावित भएको जनाएको हो । संसदको वेटसाइट र युट्युवमार्फत हरेक बैठक लाइभ हुने गर्दथ्यो । तर, आज प्रतिनिधिसभाको चार दिनपछि बसेको महत्वपूर्ण बैठक नागरिकले हेर्न पाएनन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार