SHARE
कर्पोरेट समाचार · बिहीबार १८ असार २०८३ ०४:१८ AM · 1 मिनेट पढाइ

कम्पनी ऐन संशोधन : जलविद्युत् लगानीकर्तालाई नयाँ सुरक्षा, प्रवर्द्धकलाई छैन सुविधा

काठमाडौं । कम्पनी ऐन संशोधनका लागि तयार गरिएको विधेयकको मस्यौदाले पूर्वाधार आयोजनामा लगानी गर्ने सर्वसाधारण शेयरधनीको लगानी सुरक्षा सुनिश्चित गर्ने नयाँ कानुनी व्यवस्था प्रस्ताव गरेको छ। प्रस्तावित व्यवस्थाले विशेषगरी जलविद्युत् क्षेत्रमा लगानी गर्ने साना लगानीकर्तालाई राहत दिने अपेक्षा गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार