SHARE
कर्पोरेट समाचार · बिहीबार १८ असार २०८३ ०४:२४ AM · 1 मिनेट पढाइ

समर्थन मूल्यले चैते धान खेतीमा नयाँ आशा : आयात घटाएर आत्मनिर्भर बन्ने लक्ष्यमा आरजु राइस मिलको नयाँ प्रयोग

काठमाडौं । नेपाल कृषि प्रधान देश भए पनि वर्षेनी अर्बौं रुपैयाँको धान–चामल आयात गर्नुपर्ने अवस्थाले खाद्य सुरक्षामाथि गम्भीर प्रश्न उठाउँदै आएको छ । यही चुनौतीलाई अवसरमा बदल्ने उद्देश्यसहित झापास्थित आरजु राइस मिलले न्यूनतम समर्थन मूल्यको अभ्यासमार्फत किसानलाई उत्पादनअघि नै मूल्यको सुनिश्चितता दिने मोडेल लागू गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार