SHARE
कर्पोरेट समाचार · बिहीबार १८ असार २०८३ ०४:३७ AM · 1 मिनेट पढाइ

भूकम्पले थलिएको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत वितरण प्रभावित

काठमाडौं । शक्तिशाली भूकम्पपछि गम्भीर मानवीय संकट सामना गरिरहेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री तथा आर्थिक सहयोग वितरण प्रभावित भएको आरोप लागेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार