SHARE
टेक्नोलोजी खबर · सोमबार २ भौ २०८२ ११:५० PM · 1 मिनेट पढाइ

थाइल्यान्डले विदेशी पर्यटकका लागि क्रिप्टोकरेन्सीबाट भाटमा रूपान्तरण गर्ने सुविधा दिने

थाइल्यान्डले विदेशी पर्यटकलाई स्थानीय स्तरमा भुक्तानी गर्नका लागि क्रिप्टोकरेन्सीलाई भाटमा रूपान्तरण गर्न दिने १८ महिनाको परीक्षण कार्यक्रम सुरु गर्ने भएको छ। अधिकारीहरूले सोमबार यसबारे जानकारी दिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर