SHARE
टेक्नोलोजी खबर · मङगलबार ३ भौ २०८२ १२:५२ AM · 1 मिनेट पढाइ

धेरै मानिसहरूले प्रयोग गर्ने गुगल वालेट एपमा थप सुधार

गुगल वालेटको अब, डिजाइनमा थोरै सुधार गरिएको छ। विगत केही वर्षहरूमा डिजिटल भल्टमा रूपान्तरण भएको गुगल वालेटले प्रयोगकर्तालाई आवश्यक पर्ने लगभग सबै चीजहरू स्टोर (भण्डारण) गर्न सक्छ। छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर