SHARE
टेक्नोलोजी खबर · मङगलबार ३ भौ २०८२ ०१:५३ AM · 1 मिनेट पढाइ

वैज्ञानिकहरूले विकास गरे पासवर्डमार्फत् मस्तिष्क पढ्न सक्ने प्रणाली, यसरी काम गर्छ

अनुसन्धानकर्ताहरूले ब्रेन–कम्प्युटर इन्टरफेस (बीसीआई) प्रस्तुत गरेका छन्। यसले इनर स्पिच (भित्री बोली), प्रयोगकर्ताको विचारलाई ७४ प्रतिशतसम्म सटिकताको साथ वाक्यमा परिणत गर्न सक्ने बताइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर