जीमेलले साइबर आक्रमणबारे १.८ अर्ब प्रयोगकर्ताहरूलाई दियो चेतावनी: सावधान रहन आग्रह
गुगलले आर्टिफिशियल इन्टेलिजेन्सद्वारा सञ्चालित साइबर आक्रमणले कुनै क्लिक, डाउनलोड वा केही गलत छ भन्ने अन्य संकेतहरू बिना चुपचाप प्रयोगकर्ताहरूको डाटा चोर्न सक्ने नयाँ चेतावनी जारी गरेको छ।
