SHARE
कर्पोरेट समाचार · बिहीबार ८ जेठ २०८२ ११:०९ AM · 1 मिनेट पढाइ

हरित उद्यमको महत्त्व बुझाउन काठमाडौंमा ‘दक्षिण एसिया क्षेत्रीय युवा कार्यशाला’

काठमाडौं । विभिन्न चार देशका युवा सहभागी ‘दक्षिण एसिया क्षेत्रीय युवा कार्यशाला–२०२५’ आजदेखि सुरू भएको छ । डिल्लीबजारमा तीनदिनसम्म सञ्चालन हुने गोष्ठीमा नेपालसहित भारत, पाकिस्तान र ताजिकिस्तानका १६ देखि २५ वर्ष उमेर समूहका २६ जना युवा सहभागी छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार