इम्बोस्ड नम्बर प्लेट ट्रेसिङका लागि देशका विभिन्न ठाउँमा उच्च सेन्सरयुक्त क्यामरासहितको ‘आरएफआईडी’ गेट बनाइने
सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने प्रावधान लागू भएसँगै त्यसको कार्यान्वयनका लागि मुलुकको विभिन्न आठ ठाउँमा इम्बोस्ड नम्बर प्लेटको ट्रेसिङका लागि उच्च सेन्सर भएको क्यामरासहित रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिभाइस The post इम्बोस्ड नम्बर प्लेट ट्रेसिङका लागि देशका विभिन्न ठाउँमा उच्च सेन्सरयुक्त क्यामरासहितको ‘आरएफआईडी’ गेट बनाइने appeared first on Technology Khabar.
