SHARE
टेक्नोलोजी खबर · मङगलबार ३ भौ २०८२ ०६:५२ AM · 1 मिनेट पढाइ

नासाले अन्तरिक्ष यात्रीलाई सघाउने एआई–आधारित मेडिकल सहायक परीक्षण गर्न गुगलसँग सहकार्य गर्ने

नासाले लामो अन्तरिक्ष यात्रामा खगोलयात्रीलाई सहयोग गर्न सक्ने एआई–आधारित मेडिकल सहायक परीक्षण गर्न गुगलसँग सहकार्य गर्ने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर