सामसङद्वारा कठिन वातावरणका लागि ग्यालेक्सी ट्याब एक्टिभ ५ को मजबुत संस्करण सार्वजनिक
सामसङले आफ्नो ग्यालेक्सी ट्याब एक्टिभ ५ को मजबुत संस्करण सार्वजनिक गरेको छ। यो ट्याब्लेट विशेष गरी कठोर र कठिन परिस्थिति भएका वातावरणहरुमा डिभाइस चाहिने व्यक्तिहरूका लागि डिजाइन गरिएको बताइएको छ।
