SHARE
कर्पोरेट समाचार · बुधबार १७ असार २०८३ ०३:४३ PM · 1 मिनेट पढाइ

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं । ललितपुर महानगरपालिका–३, झम्सिखेलस्थित अदोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएको उजुरीपछि गरिएको आकस्मिक बजार अनुगमनमा खाद्य सुरक्षा मापदण्ड उल्लंघन भएको पाइएपछि २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार