SHARE
कर्पोरेट समाचार · बुधबार १७ असार २०८३ ०३:५४ PM · 1 मिनेट पढाइ

पेट्रोलियम पदार्थको बिक्रि पहिलेकै अबस्थामा फर्कियो,१४ पेट्रोल पम्पमा निगमले लगाएको ताला खुल्यो

काठमाडौंका ८ र पोखराका ६ गरी कुल १४ वटा पेट्रोल पम्पमा नेपाल आयल निगमले लगाएको ताला खुलेको छ। पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै बजारमा देखिएको इन्धन आपूर्ति सम्बन्धी समस्या समाधान भएसँगै ती पम्पहरू पुनः सञ्चालनमा आएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार