SHARE
कर्पोरेट समाचार · बुधबार १७ असार २०८३ ०४:१३ PM · 1 मिनेट पढाइ

मोबाइल स्क्यानिङ एपबाट सरकारी कागजात स्क्यान नगर्न तीनै तहका सरकारलाई निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी कामकाजमा प्रयोग हुने आधिकारिक कागजातहरू मोबाइल स्क्यानिङ एपमार्फत स्क्यान नगर्न संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायलाई निर्देशन दिएको छ। सूचना प्रविधि शाखाले जारी गरेको परिपत्रमार्फत यस्तो निर्देशन दिँदै कार्यालयले डिजिटल सुरक्षा, तथ्याङ्क गोपनीयता र राष्ट्रिय सुरक्षालाई थप सुदृढ बनाउन आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार