SHARE
टेक्नोलोजी खबर · मङगलबार ३ भौ २०८२ १०:४९ AM · 1 मिनेट पढाइ

चीनको लेनोभो समूहले साउदी अरेबियामा क्षेत्रीय मुख्यालय स्थापना गर्ने

चीनको लेनोभो समूहले मङ्गलबार साउदी अरेबियामा क्षेत्रीय मुख्यालय स्थापना गर्ने योजना सार्वजनिक गरेको छ। समूहले मध्यपूर्वमा आफ्नो उपस्थितिलाई मजबुत बनाउने लक्ष्य राखेर यो निर्णय गरेको बझिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर