SHARE
टेक्नोलोजी खबर · मङगलबार ३ भौ २०८२ ११:४९ AM · 1 मिनेट पढाइ

टेक्ससमा मेटा एआई स्टुडियो र क्यारेक्टर.एआई दुवैमाथि अनुसन्धान सुरु

टेक्सासका न्यायाधीश केन प्याक्सटनले मेटा एआई स्टुडियो र क्यारेक्टर.एआई दुवैमाथि अनुसन्धान सुरु गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर